काठमाडौं, २५ पुस– पूर्व प्रधनमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा रहेका डा गोविन्द केसीलाई भेट्न पुगेका छन् भट्टराई मंगलबार बिहानै केसीलाई भेट्न पुगेका हुन् । भेटेपछि भट्टराईले डा केसीको मनोवल अत्यन्त उच्च रहेको आफूले पाएको प्रतिक्रिया दिएका छन् उनले सत्य र सत्ताको लडाइँमा तत्काल सत्ताले जिते पनि अन्ततः सत्यको नै जीत हुने भट्टराईको भनाई छ । भट्टराईले केसीको पक्राउको विरोध गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया