जंगलमा एक महिला मृत अवस्थामा फेला

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्वर ३ को जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

सोही वडाकी अन्दाजी ६० बर्षीया महिला दिपमाया गुरुङ्गको शव फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?