दुर्घटनामा ३ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउँदै लु १ ज ४३२९ नम्वरको स्कारपियो सवारी दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकास विष्ट जानकारी दिए ।
८ जना सवार रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?