काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । दाङको राजापुर क्षेत्रबाट रातको एक बजेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो । विस्फोट सामग्री र हतियारसहित दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ बाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक जना केन्द्रीय सदस्य पनि छन् ।
यस्तो छ पक्राउ परेका विप्लवका कार्यकर्ताको नामावली
१. केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
२. चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
३. रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४. सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५. यमलाल कटुवाल (विक्रम) – जिल्ला ईन्चार्ज
६. प्रदीप वली – जिल्ला सेक्रेटरी
७. बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८. सुनिल पौडेल–वुद्धिजिवी
९. एकराज चौधरी – एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०. धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११. तिलक पुन – पूर्व जनमुक्ति सेना
१२. सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३. हितप्रसाद रोका – पार्टी सदस्य
१४. पोष्टमान घर्ती – रोल्पा जिल्ला
१५. दल बहादुर घर्ती
१६. अमित घर्ती मगर
१७. बालकृष्ण शर्मा
१८. जीत क्षेत्री
१९. रमेश आचार्य
२०. कुल बहादुर वली
२१. विष्णु थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया