काठमाडौं । केही समय अघिबाट जापानमा आएको भिषण आँधी (टाइफुन) प्रभावित क्षेत्रमा भारी वर्षा र बाढी–पहिरोको जोखिम देखाइएको छ ।
उत्तरी नागानो क्षेत्र र जापानको टोक्योमा यस्तो प्रकृतिक विपद्को खतरा रहेको मौसम विभागले चेतावनी दिएकाे छ ।
साथै नागानो, फुकुसिमा र मियागी क्षेत्रमा आँधीको बढी प्रभाव परे थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया