काठमाडौं । के तपाई मोडिफाई गरेर ठूलो आवाज निकाल्ने बाईक त चलाइरहनुभएको छैन ? अथवा तपाईको साथी सर्कल यस्तो किसीमका बाइकमा हुँईकिरहनुभएको पो छ कि ।
यदि त्यसो हो भने तपाईले तत्काल ट्राफिक प्रहरीको यो सूचना पढ्नुहोस् । हो, ट्राफिक प्रहरीले ठूला आवाज तथा स्वरुप परिवर्तन गरी मोटरसाईकल चलाउनेका लागि अत्यन्त जरुरी सूचना भन्दै जारी गरेको एक नोटिसमा लेखिएको छ यदि यस्तो किसिमको सवारीमा हुँईकिनुभएको छ भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरीवाना गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया