काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनका सम्बन्धमा सामाजिक सुरक्षा कोषले विज्ञेप्ती निकालेको छ । २०७५ साल मंसिर ११ गते सुभारम्भ भएको उक्त योजना २०७६ साउन १ गतेबाट कार्यान्वयनमा ल्याइएको छ । साथै उक्त योजना कार्यान्वयनको लागी काठमाडौं , पोखरा, बुटवल तथा बिराटनगरमा कोष, टे्रडयनियन तथा रोजगारदाता समेतको त्रिपक्षिय सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तो छ विज्ञप्ती :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया