काठमाडौं । दक्षिण कोरीयाली उत्पादन कम्पनी सामसुङले बजारमा नयाँ अफर ल्याएको छ ।आफ्नो स्मार्टफोन पहिलोपटक बजारमा ल्याएको १० वर्ष पूरा भएको अवसरमा ‘पावर अफ टेन’ नामक अफर बजारमा ल्याएको हो ।
ग्राहकहरुले यस योजना अन्तर्गत ग्यालेक्सी नोट टेन, नोट टेन प्लस तथा एस टेन र एस टेन प्लस खरिदमा ग्यालेक्सी बड्स ५१ प्रतिशत छुटसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकहरुको लागी यो योजना ३ नोभेम्बरदेखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागू गरेको छ। ससाथै छुटपछि ग्यालेक्सी बड्स ६९ हजार ९ सय ९० मा खरिद गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया