BBS चौथो बर्षको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि वि), परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन संकाय तर्फको चार वर्षे बिबिएस चौथो बर्षको (B.B.S 4th Year) परीक्षाफल सार्वजनिक गरेको छ । कार्यालयले केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित गरेको हो । परीक्षाफल त्रिविको आधिकारीक वेभसाईट http://www.tuexam.edu.np मा हेर्न सकिनेछ । त्यसैगरी मोबाइलमा BBS लेखि एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरि ३३६२४ मा SMS गरेर पनि नतिजा हेर्न सकिनेछ ।

तलको सूचना हेर्नुहोस:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?