काठमाडौँ । नागरिक लगानी कोषले रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कोषले अधिकृत, सहायक कम्प्यूटर अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ कम्प्यूटर अपरेटर, सहायक र सहायक कम्प्यूटर अपरेटर पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया