काठमाडौँ । लामो समय रोकिएको सरकारी अधिकृतका लागि लोकसेवा आयोगले आवदेन खोलेको छ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन आह्वान गरेको हो । यस्तै स्वास्थ्य सेवातर्फ पनि कर्मचारी माग भएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया