काठमाडौं । सबैभन्दा लामो दुरीको हवाइ यात्रा तिनदेखि पाँच घण्टाको हुन सक्छ । तर विश्वमा अहिले विभन्न एयरलाइन्सले दैनिक १८-१९ घण्टा उडान गर्ने गर्छन् । १९ घण्टा हावामा उडान गर्दा अनुभव धेरै हुनसक्छन् । अहिले विभन्न एयरलाइन्स कम्पनीहरु लामो दुरीमा सेवा प्रदान गर्दे आएका छन्। पछिल्लो समय सिंगापुर एयरलाइन्सले सबै भन्दा लामो दुरीको एयर इडियाको रेकर्डलाई तोडेको छ । सिंगापुर एयरलाइन्सले सबैभन्दा लामो दुरीको एयर इडियाको रेकर्डलाई तोडेको हो।
१. सिंगापुरदेखि न्यूर्क
सिंगापुर देखि अमेरिकी शहर नेवार्कको १६.७३७ किलोमिटरको उडान भर्ने सिंगापुर एयरलाइन्सको यो फलाइट विश्वकै सबैभन्दा लामो दुरीको उडान गर्ने छ। यसको उडानको १७ घण्टा २५ मिनेटको यात्रा पुरा गर्दछ ।
२. दोहा-ऑकलैंड
२०१७ मा कतारको राजधानी दोहाबाट ऑकलैंडका कतार एयरवेजको फ्लाइट आएको थियो । १४,५३९ किलोमीटर यो दुरी य १६-१७ .३० घण्टामा यो दुरी पुरा गर्ने गर्दछ ।
३. दिल्लीदेखि सैन फ्रांसिस्को
दूरी हिसाबले यो सबै भन्दा लामो एयर यात्रा रहेको दोस्रो एयरलाइन्स रूट रहेको छ । .१५,१४० किलोमीटर लामो रूट एयर इंडियाको फ्लाइट हिंद एंव प्रशांत महासागर माथि देखि उडान गर्ने गर्दछ । १,००० किलोमीटर एक्स्ट्रा भएपनि एयर इंडियाको पायलट अत्याधिक ऊचाई लिने जेट स्ट्रीमको फइदा लिएको छ । यसको उडान १५ -१६ घण्टामा दुरी पर गर्ने गर्दछ ।
४.टोरेन्टोदेखि मनीला
१३,२३० किलोमीटर लामो उडान गर्नेमा फिलीपीस एयरलाइन्सलार्इ १५ घण्टा ३० मिनेट 30 देखि १६ घण्टा ३० मिनेट सम्म समय लाग्ने गरेको छ । १६16 डिसेम्बर २०१७ देखि सेवा शुरू गरिएको थियो ।
५. डलासदेखि हङकङ
अमेरिकन एयरलाइन्सको यस विमानले १३,०४४ किलोमीटरको यात्रा तय गर्नलार्इ १६ घण्टा २० मिनेट अथवा १७ घण्टा पाँच मिनेट सम्म समय लाग्ने गरेको छ । यसले ११ जुन २०१४ देखि आफ्नो उडान सूरु गरेको थियो ।
विश्वकै सबैभन्दा लामो डोमेस्टिक फ्लाइट
जुन देश जति ठुलो देश रहेको हुन्छ । उसको डोमेस्टिक फ्लाइटको रूट पनि उतिनै धेरै होला भन्ने यदि तपाई सोच्दै हुन्छ भने यो गलत हुने छ । सबैभन्दा लामो दुरीको डोमेस्टिक फ्लाइट फ्रासदेखि , पेरिस हिंन्द महासागरमा ला रियूनियनसम्म ९ ,३४८ किलोमीटर लामो यो रूट पुरा फ्रांसीसी एयरलाइन्स कम्पनीहरुलाई नॉन स्टॉप फ्लाइट उडान गर्नुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया