इरानसँग सिसाइलको भण्डार : पेन्टागन

काठमाडौं । अमेरिकन रक्षा मन्त्रालयल पेन्टागनले जारी गरेको रिपोर्टमा मध्यपूर्व देश इरानसँग शक्तिशालि मिसाइल भएको दावी गरेको छ । सेनालाई प्राप्त गुप्तचर जानकारी गराउने संगठन डिफेन्स इंटेलिजेस एजेन्सीले मंगलबार “ईरान मिलिटरी पावर” नामको एक रिपोर्ट जारी गरेको छ ।

यस रिपोर्टका अनुसार रणनीतीक तरिकाले स्वयंम अमेरिका, इजराइल एंव साउदी अरब भन्दा शक्तिशाली बनाउनका लागि इरानले बैलिस्टिक मिसाइल अत्याधिक क्षेप्यास्त्र हतियार समावेश गरेको छ।

रिपोर्टका अनुसार इरानमाथि लागेको प्रतिबन्द कारण एक आधुनिक एयरफोर्स बनाउन सक्षम भएको छ । तर उसले हतियार उत्पादनमा उच्च वृद्धि गर्नुको साथै सञ्चय गरेको छ । डिफेन्स इटेलिजेस एजेन्सीले भनेको छ; “इरानले विस्तृत मिसाइल निमार्ण कार्यक्रम बनाएको छ । तर यस क्षेत्रमा हतियार उत्पादन कम गर्न अन्तराष्ट्रिय कोशिसका बावजूद यहाँ हतियार उत्पादनमा वृद्धी भएको छ ।

के भनिएको छ रिपोर्टमा?

मध्यपूर्णका देशको तुलनामा इरानसँग अहिले सबै भन्दा अधिक मिसाइल रहेको छ । (ईरान मिलिटरी पावर, पेज नम्बर ३०.)

इरानसँग क्लोज रेज, कम दुरीमा मार हान्न सक्ने, मध्यम दुरीमा मार हान्न सक्ने र लामो दुरीमा मार हान्न सक्ने सक्षम हतियार रहेको छ । साथै वो लैंड अटैक क्रूज सिसाइल समेत निमार्ण गरेको छ । जुन कम उचाईमा आक्रमण गर्नुको साथै अधिक देशाबाट एक साथ प्रतिरक्षा गर्न सक्ने क्षमता रहेको छ । इरानले सटे दक्षिणी समुद्रमा उसले कोस्टल डिफेन्स क्रूज मिसाइल तैनातको रहेको छ जुन ३०० किलोमिटरको दुरीमा सैन्य बेडेको साथ कुनै पनि जहाजलाई आक्रमण गर्न सक्छ ।

रिपोर्टका अनुसार १९७९मा एक इस्लामी क्रान्ति पछि अस्तित्वमा आएको थियो । जसले पछि सुप्रिम लीडरको रक्षा,राजनीती र धार्मिक मामला देखि सँगै सबै मामलाका अध्यक्ष मानिएको छ । १९५३ भन्दा पहिले तख्तापलट पछी सत्तामा आएका मोहम्मद रेजा शाहले देशको सेनाको विकसित गर्ने काम गरेका थिए । साल १९६० देखि १९७० को बिच इरान अमेरिकादेखि अधिकांश हतियार खरिद गरिएको थियो । जस्मा एफ-४, एफ-५, एफ-१४ विमान, एएच-१ कोबरा अटैक हेलिकप्टर, एम-६० टैंक लगायत धेरै मिसाइले शामिल रहेको छ ।

इरानले ब्रिटेन,फ्रांस एंव सोवियत संघसँग समेत हतियार खरिद गर्ने गर्थो। रिर्पोटको दावी गरिएको अनुसार इरानले उत्तरी कोरियाका साथै चीनबाट समेत हतियार खरिद गरेको थियो । डिफेन्स इटेलिजेस एजेन्सीमा इरान मामलाका जानकार क्रिश्चियन सैडर्सले चेतावानी दिएको छ । यदि हतियारलाई लिएर इरानमा प्रतिबन्ध हटाइएमा यसमा ठूलो असर पर्न सक्ने छ ।

सैडर्सले भने; “इरानमा हतियार खरिदलाई लिएर लगाइएको प्रतिबन्ध २०२० अक्टुबरमा सकिदै छ । त्यस पछि इरानलाई थप हतियार जम्मा गर्न मौका मिल्नेछ । संयुक्त राष्ट्रले दिसेम्बर २००६ मा इरानमाथि हतियार खरिद गर्नमा प्रतिबन्ध लगाएको थियो । यसमा दिएको नियमका अनुसार परमाणु निमार्ण प्रतिबन्ध लागू भएको पाँच वर्ष पछि यो प्रतिबन्ध सकिने छ ।

तत्कालिन समयमा अमेरिकाको राष्ट्रपति बराक ओबामा रहेको समयमा इरानले अमेरिका,चीन,फ्रांस, जर्मनी एंव रुसको साथ परमाणु समझौता गरेको थियो । २०१८मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस समझौता देखि पछाडी हट्ने निर्णय गरेका थिए। एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?