इजराइलका प्रधानमन्त्रीमाथि भ्रष्टाचार आरोप

काठमाडौं। इजराइलका अटांर्नी जनरलले प्रधानमन्त्री बिन्यामिन नेतन्याहूलाई तिन अलग-अलग विषयमा भ्रष्टाचार गरेको, धोका दिनुको साथै भरोसा तोडेको आरोप लगाएका छन् । नेतन्याहूलाई आरोपलागेको उनीले धनी व्यापारिबाट उपहार एंव आफ्नो पक्षमा धेरै प्रेस कवरेज गर्नका लागि पक्षपात गरेको छन् ।

नेतन्याहूले यस आरोपको निराधार भएको बताएका छन् । भने ‘विचहंट’को शिकार भएको छन् । नेतन्याहूका अनुसार; वामपन्थी विरोधी एंव मिडियाले निशाना बनाएका छन् । उनले भनेका छन्, राजिनामा दिने पक्षमा रहेको छैन। यस्तो गर्नका लागि कानूनीरुपा बाध्य रहेको छैन। नेतन्याहूले आफ्नो पदबाट हटाउनका सत्तापटलटका लागि संयन्त्र गरिएको छ ।

उनले भने, ” आज हामी एक प्रधानमन्त्रीको विरुद्ध सत्तापटलटका लागि संयन्त्रको दर्शक भएका छौ । यो सबै झुट आरोप एंव निपष्य जाँच प्रक्रिया गरिर्‍योस् । तर मलाइ लगिरहेको जाँचकर्ता र प्रहरी केही गलत गरिरेको छ । तपाई त्यो देखि रहनु भएको छैन ।” नेतन्याहूलाई यस्तो समयमा आरोप लगाइएको छ । अहिले इजराइलमा पहिलेको भन्दा राजनितिक गतिरोधको स्थिति भएको छ । यहाँ अप्रिल एंव सेप्टेम्बरमा भएको आम चुनाव नजिता बिहिन रहेको थियो ।

बुधबार नेतन्याहूका प्रतिद्धन्द्धी साथै उनको विरुद्ध प्रधानमन्त्री पदको दौडमा शामिल बेनी गैट्जले भनेका छन् संसदमा बहुमतका बावजूद गठबन्धन सरकार बनाउनमा अक्षम रहेको छ । इजराइलका राष्ट्रपति रुवेन रिवलिनले मन्त्रीहरुलाई भनेका छन्; २१ दिन भित्र प्रधानमन्त्री पदका लागि कुनै पनि एक व्यक्तिको सहमित बनाएर देशमा एक वर्षभित्रमा तिन आम चुवाव हुन रोक्न सकियोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?