हङकङमा जिल्ला परिषद निर्वाचन सुरु

काठमाडौँ । हङकङमा जिल्ला परिषदको निवार्चन आइतबार भइरहेको छ । शहरका १८ जिल्ला परिषदको ४५२ सिटका लागि मतदान केन्द्र बाहिर मतदाताको लामो लाइन लागेको छ । शनिबार भएको विरोध प्रदर्शन गरेका २१ वर्षिय विद्यार्थीलाई प्रहरीको गोली लागि मृत्यु भएको छ । विद्यार्थीहरु निवार्चनका लागि मतदान शिक्षाका साथै प्रेरित गरिएको समयमा प्रहरीले गोली चलाएको थियो ।

यस निर्वाचले छ महिन देखि भइरहेको सरकार विरुद्ध आन्दोनलमा जनताले कति समर्थन गरेका छन्। भन्ने विषय प्रमुख मुद्दा रहेको छ ।यस जिल्ला परिषद व्यापक तरिकाले सहल्लकार रहेका हुन्छन्। उनीहरु सँग कम मात्रामा शक्ति रहेको हुन्छ । तर अर्ध स्वायत चीनियाँ क्षेत्रमा यस चिर्वाचनको सांकेतिक अहमति अत्याधिक धेरै रहेको छ ।

यदि विपक्ष राम्रो प्रदर्शन गर्दे छन् भने यसबाट पत्ता लाग्ने छ । कि जनताले अहिले सम्म लोकन्त्रको समर्थक आन्दोलनको साथ रहेको छ । आन्दोलनले अहिले हिंसात्मत रुप लिएको छ । हङकङमा सत्तारुढ खेममा र चीन सरकारले दैनिक जनजीवनमा अशान्तिका साथै अवरोधका साथ यस आन्दोलनको विरुद्धमा मतदान गर्ने छन्। हङकङका मुख्य सचिव मैथ्यू चेउंगका अनुसार , ” वास्तविक लोकतान्त्रिक प्रक्रिया ” मतदान केन्द्रमा ठूलो सख्यामा सुरक्षकर्मी खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?