सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको छ। बु्धबार राति १० बजेर ८ मिनेट जाँदा सो भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएको २०७२ सालकै भूकम्पको पराकम्प हो । भूकम्पको धक्का राजधानी काठमाडौँसम्म महसुश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?