आजको विनिमयदर : डलर एकको खरिददर ११३.८७ बिक्रीदर ११४.४७ रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि तोकेको विदेशी मुद्राको बिनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.८७ र बिक्रीदर ११४.४७ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिदर १२५.३६ र बिक्रीदर १२६.२ रुपैयाँ रहेको छ ।

यस्तै पाउण्ड एकको खरिददर १४६.६३ र बिक्रीदर १४७.४० रुपैयाँ रहेको छ ।

अन्य देशका मुद्राको विनिमयदर तलको चार्टमा हेर्नुहोस्ः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?