विदेशी मुद्रा साट्दै हुनुहुन्छ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ८८ पैसा ताेकेकाे छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६३ पैसा रहेको छ ।

शुक्रबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ८६ पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ ८३ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ९ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

तस्वीरःगूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?