कास्कीमा नेकपालाई फराकिलो अग्रता

काठमाडौं । कास्कीका क्षेत्र नम्बर २ मा नेकपालाई अग्रता मिलेको छ ।

निर्वाचन आयोगले बिहान ६ बजे दिएको जानकारी अनुसार ६ हजार मत गन्दा नेकपाले ३२७६ प्राप्त गरेको छ। यसैगरी कांग्रेसले २११५ पाएको छ।

उक्त निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई अधिकारी उम्मेदवार हुनुहन्छ। यहाँ नेपाली कांग्रेसबाट खेमराज पौडेल प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?