काठ्माडौं । कास्कीमा नाली खन्ने क्रममा ५ जना पुरिएका छन् । पोखरा महानगरपालिका २० भलाममा नाली खन्ने क्रममा पुरिएका ५ मध्ये १ जना निकाल्ने क्रममा मृत्यु भएको छ ।
पुरिएका मध्ये ४ जनाको उद्दार गर्न बाकि रहेको बताइएको छ । सडकको रिटर्निङ वाल लगाउन सडक खन्ने क्रममा माथिबाट ढिस्को आएर पुरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया