काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजल र मट्टितेलको मुल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
मूल्य समायोजनपश्चाथ पेट्रोलको १ सय ९ रूपैयाँ प्रति लिटर र डिजलको प्रति लिटर ९७ रूपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनमा भने मूल्य बढाइएको छैन ।
भारतको इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले नेपालमा मूल्य समायोजन गरीएको आयल निगमले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया