काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९५ पैसा तोकेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ ।
मंगलबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७६ रुपैयाँ ८ पैसा तथा बिक्रिददर ३७८ रुपैयाँ ६ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ३१ पैसा तथा बिक्रिददर ३०४ रुपैयाँ ९० पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया