काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलमा श्रीलङकालाइ हराउदै नेपालले जीतको शुरूवात गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएकाे पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएसँगै जितको शुरुवात गरेको हो ।
उक्त खेलमा सरु भण्डारीले नेपालका लागि दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्नुभएको थियो । साथै उहाँले अनिता केसीको पासमा गोल गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया