पुरुष भलिबलः भारतले जित्यो स्वर्ण

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेल (साग) अन्तर्गत पुरुषतर्फको भलिबल फाइनलमा पाकिस्तान भारतसँग पराजित भएको छ ।

पहिलो सेटमा २५–१५, दोस्रोमा २५–१७ र तेस्रोमा २९–२७ गरी भारतले पाकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

यस सँगै भारतको स्वर्ण सपना साकार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?