काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा भारतविरुद्ध नेपालले लगातार दुई सेट जितेको छ। पहिलो सेटमा भारतसँग १७- २५ ले पराजित भएको नेपाल दोस्रोमा २५- २३ र तेस्रोमा २५-२१ को सेटमा विजयी भएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा नेपाल भारत विरुद्धको खेल निकै रोमाञ्चक बनेको छ ।
नेपाल श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै फाइनल पुगेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया