काठमाडौं । ज्योति विकास बैंकले शेयर धनीहरुलाइ बोनस शेयर वितरण गर्ने भएको छ । सञ्चालक समितिको बुधबार बसेको बैठकले १२।७५ प्रतिशत बोनस बाढ्ने घोषणा गरेको हो । गत वर्ष ज्योति विकास बैंकले ८.४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
हाल बैंकको ३ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। साथै बोनस पश्चात ३ अर्ब ४९ करोड ५२ लाख ९२ हजार रुपैयाँ पुग्ने बंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया