यांगुन, ३ पुस । म्यानमारको तनावग्रस्त राखिने राज्यमा प्रहरीले बौद्धमार्गी प्रदर्शनहरूमाथि गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् आरकान वंशको अन्त्य भएको अवसरमा आयोजित वार्षिक समारोहमा रखाइन भनिने जातीय समूहका चार हजार मानिसहरू सहभागी थिए अधिकारीहरूले सो ¥यालीले जिल्लास्थित सरकारी कार्यालयमा घेराउ गरेको जनाएका छन् । भिडले सरकारी हाताभित्र प्रवेश गरी प्रहरीका सवारीसाधनमाथि आक्रमण गरेको जनाएको छ यसअघि सोमवार मात्रै बंगलादेश र म्यानमारले रोहिंज्या मुस्लिम शरणार्थीको फिर्तीबारेको समयतालिकामा सहमति भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया