५६० जनालाई निःशुल्क प्राविधिक शिक्षा पढ्ने अवसर (सूचनासहित)

काठमाडौँ । सरकारले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका ५६० छात्रछात्रालाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनका लागि अवसर प्रदान गर्ने भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले मंगलबार निकालेको सूचनाअनुसार प्राविधिक एसएलसी २८० जना र डिप्लोमा तहमा २६० जना गरी कूल ५६० जनालाई निःशुल्क अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।
त्यसका मंयिसर २९ देखि फाराम नितरण र फाराम बुझाउने अन्तिम मिति पुस २८ गते रहेको छ ।
सूचना हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?