काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसीर ३० गते सोमबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ १३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ २९ पैसा रहेको छ ।
सोमबारका लागी १ कतारी रियलको खरिददर ३० रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७२ रुपैयाँ ५८ पैसा तथा बिक्रिददर ३७४ रुपैयाँ ५६ पैसा रहेको छ ।
साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ५४ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया