काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा कम्पनीको शेयर सुचिकृत भएको छ । बेस्ट फाइनान्स र वोमी माइक्रोफाइनान्सको शेयर सुचिकृत भएको हो । दुइ कम्पनीको गरि ११ लाख भन्दा बढि कित्ता बढी शेयर सुचिकृत भएको छ । बेस्ट र वोमी २ वटा कम्पनीको गरि कुल ११ लाख ९९ हजार ८ सय ६० कित्ता शेयर सुचिकृत भएको हो ।
जसमध्ये बेस्ट फाइनान्सको १ लाख ८८ हजार ९ सय ८० कित्ता हकप्रद शेयर तथा वोमी माइक्रोफाइनान्सको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर सुचिकृत भएको छ ।
२ कम्पनीको शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने कम्पनीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया