काठमाडौं । काठमाडौं महानगरपालिकाले डायलाइसिस गर्नुपर्ने बिरामीको लागि सहयोग गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले सैनिक अस्पतालसँग सम्झौता गर्ने भएको छ । पौष २ गते बुधबार महानगरले आर्मी हेडक्वाटरमा उक्त अस्पतालसँग सम्झौता गर्ने कार्यक्रम रहेको छ ।
त्यसको लागि महानगरपालिकाले तत्कालका लागि ३ करोड रुपैयाँ छुट्याएको छ । साथै भोलिका दिनहरुमा आबस्यक्ता अनुसार रकम थप गर्दै लैजाने योजना रहेको जनाएको छ ।
सैनिक अस्पतालमा हाल बहालवाला सैनिक तथा तिनका परिवारले मात्र उपचार सुविधा लिन पाउनेछन् । तर सम्झौतापछि भने डायलाइसिसका लागि सर्वसाधारणले पनि उपचार गर्न पाउनेछन् । महानगरका अनुसार मृगौला बिरामीहरुले अकालमा ज्यान गुमाउनुपर्ने भएकाले त्यसको न्युनिकरणका लागि सम्झौता गर्न लागिएको हो । सम्झौतापछि भने सम्बन्धित बिरामीले तीन सिफ्टमा उपचार गर्न पाउने महानगरपालिकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया