पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पेको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।
बिहिबार विहानबाट एमबाप्पेको ट्वीटर एकाउन्ट ह्याक भएको हो ।
ह्याकरले एमबाप्पेको ट्वीटर ह्याक गर्दै एकाउन्टको नामःकेलियन एमबाप्पे ह्याक बाई टीएसयु एक्स फ्यान टार्टे राखेको छ । तर अहिलेसम्म ह्याकरले एमबाप्पेको पोस्टहरु भने हटाएको छैन ।
उनी यसलाई पहिलाकै अवस्थामा फर्काउन लागिपरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया