आजको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ३ गते विहीबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ १ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ २० पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ ।

विहीबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ११ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ २४ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ २२ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ ३८ पैसा तथा बिक्रिददर ३०१ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर:

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?