काठमाडौं – तपाईलाई थाहा छ ? विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ । विश्वभर २० लाख मानिस मोटोपनको नराम्रो शिकार भइरहेका छन् यसको खास कारण हो, हाम्रो आहार विहार । खाने खाना र रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ ।
एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।
चिकित्सका अनुसार यि खानेकुरा विष बराबर हुन्छ ।
– मसालेदार खाना
– चिसो पेय पदार्थ
– अमिलो फल
– चिया–कफी
-चिनी/अत्याधिक गुलिया मिठाई
-खर्बुजा
-केरा
-सुन्तला
-सखरखण्ड
– दुध
-टमाटर
– सोडा
-औषधि
-रक्सी
-दही
- एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया