विनिमयदरः कुन देशको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ४ गते शुक्रवारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ २२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३८ पैसा रहेको छ ।

शुक्रवारका  लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ १३ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ४३ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ४१ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ ६४ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?