आजको विनिमयदरः कुन देशको कति? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ११४ रुपैयाँ १० पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ २६ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ ।

आइतवार लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ १७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ७२ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ७० पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ २ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?