काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ११४ रुपैयाँ १० पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ २६ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ १७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ८५ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ ८२ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ २ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ६१ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया