काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ १९ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ५१ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ २८ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ८ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ५ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ २५ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ८५ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया