काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।
केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको समाजवादी पार्टीले आजै सरकार छाड्ने स्रोतले बताएको छ ।
समाजवादी पार्टीका दुईजना मन्त्रीहरु सरकारमा सहभागी छन् ।
यादवले केहिबेरमा राजीनामाको घोषणा गर्ने तयारी भएको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया