एजेन्सी । सिरियामा कार बम विस्फोटमा परेर ८ जनाको ज्यान गएको छ ।
सिरियन अब्यादबाट करिव २० किलोमिटर परको सुलुक गाउँमा कार बम विस्फोट भएको बताइएको छ ।
बम आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन ।
कुर्दिस फौजले उक्त विस्फोट गराएको हुँन सक्ने आशंका गरिएको छ । कुर्दिस फौजले उक्त सहर केहि दिन अघि कब्जामा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया