आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको बिनिमय दरअनुसार अमेरिकी डलर बुधबार एकको खरिददर ११३.७३ र बिक्रीदर ११३.७३ रुपैयाँ रहेको छ ।

यसैगरी युरो एकको खरिददर १२५.९४ र बिक्रीदर १२६.६० रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४७.१९ र बिक्रीदर १४७.९६ रुपैयाँ रहेको छ ।

यस्तै साउदी रियाल एकको खरिददर ३०.३१ र बिक्रीदर ३०.४७ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?