आजको विनिमयदर: बढ्यो पाउण्डको भाउ, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि तोकेको बिदेशी मुद्राको बिनिमरदर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.७३ र बिक्रीदर ११४.३३ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिदर १२६.१९ र बिक्रीदर १२६.८५ रहेको छ ।

पाउण्ड एकको खरिददर १४७.५६ र बिक्रीदर १२८.३३ रुपैयाँ रहेको छ । पाउण्ड बुधबार एकको खरिददर १४७.१९ र बिक्रीदर १४७.५६ रुपैयाँ रहेको थियो । बुधबारको तुलनामा पाउण्डको भाउ बिहीबार बढेको हो ।

पूर्ण विवरण हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?