महिलाले याे नलगाइ सुत्दा अद्भूत आनन्द र स्वस्थता प्राप्त हुन्छ

प्रायः सबै महिलाले ब्रा लगाउने गर्छन् । तर तपाईंलाई थाहा नहुन सक्छ, ब्रा नलगाउँदा स्तन ठूला र आकर्षक हुन्छन् ।

आफ्ना पुष्ट स्तनलाई ब्रामा बाँधेर राख्दा नकारात्मक परिणाम आउँछन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । तत्कालै ब्रा फालेर हेर्नुस् त, तपाईंले अद्भुत आनन्द र स्वस्थता प्राप्त गर्नुहुन्छ ।

ब्रा फालेपछि तपाईंको स्तनको आकार बढ्छ । प्राकृतिक रूपमा उठेर वक्षहरू ठूला देखिन थाल्छन् ।

तिनीहरूको आकार पनि सुन्दर बन्छ । ब्रा लगाउँदा स्तन झोल्लिन पाउँदैन भन्ने धेरै महिलाको विश्वास छ । तर यो गलत धारणा हो । फ्रेन्चहरूले गरेको एक अध्ययनका अनुसार ब्रा हटाउँदा स्तन दामी बन्छन् ।

हुन त ब्रा लगाउँदा अस्वस्थ नै भइन्छ भन्ने छैन तर गलत साइजको ब्रा लगाउनुभयो भने चाहिँ असहज हुन्छ र सास फेर्न समेत अप्ठ्यारो हुन्छ । ब्रा फाल्नुभयो भने तपाईंको रक्तसञ्चार बढ्छ र छातीका मांसपेशीलाई तपाईंले सहजै चलाउन पाउनुहुन्छ ।

ब्रामा जम्मा भएको पसिनाले ब्याक्टेरिया जन्मिन्छ । ब्रा हटाएपछि यो समस्या नै गायब हुन्छ ।

धेरै महिलाले दिनभरि अफिसमा काम गरेपछि घर आउनेबित्तिकै ब्रा निकाल्छन् ताकि शरीरलाई सहज होस् । अब यही सहजता चौबीसै घन्टा चाहनुहुन्छ भने फालिदिनुस् ब्रा ।

ब्रा लगाएर सुत्दा तपाईंलाई निद्रामा पनि नजानिँदो तवरले खलल पुग्छ ।

यति हुँदाहुँदै पनि तपाईंलाई ब्रा फाल्न मन छैन भने अलि ठूलो साइजको लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?