काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस १४ गते सोमवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ २७ पैसा तथा बिक्रिदर १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ ।
त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ११ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ६४ पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ ६२ पैसा रहेको छ ।
साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ २ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ६१ पैसा रहेको छ ।
यस्तो छ आजको विनिमयदर:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया