विनिमयदरः वर्षको पहिलो दिन के छ विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५२ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १२८ रुपैयाँ ५० रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ९६ पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ ९४ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ १२ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?