महिनावारी सकिएलगत्तै महिलाको पेट फुल्न थाल्यो, रोग देखेर डाक्टर नै डराए !

एजेन्सी । महिनावारी हुँदा महिलाहरुले बिभिन्न समस्या सामना गर्नुपर्छ । साथै उनीहरुको शरिरमा बिभिन्न फरकपन देखा पर्छ । जसमा पेट दुख्ने,पेट फूल्ने र शरिरका बिभिन भागमा दुख्ने गर्छ । तर अमेरिकाको इडाहोमा बस्ने एक महिलालाई महिनावारी सकिएलगत्तै डरलाग्दो रोग लागेको छ । उक्त रोग देखेर डाक्टर नै डराएका छन् ।

उनलाई केहिदिन अगाडि मात्र महिनावारी भएको थियो जब महिनावारी रोकियो तब उनलाई यो अचम्मको रोगले सताउन थाल्यो ।

ब्रेन्डा क्रिडल्याण्ड नाम गरेकी महिलालाई महिनावारी भएलगत्तै उनको अचानक तौल बढ्न थाल्यो ।

तैल बढ्नुको साथसाथै महिलाको पेट पनि अत्याधिक फुल्न लाग्यो । उनी महिनावारी हुँदाको समयमा भन्दा केहि समयपछि उनको तौल २२ किलो बढ्यो ।

उनको पेट बढ्नुमा डाक्टरहरुले ट्युमरको कारण देखाएका छन् । यो ट्युमर महिलाको तल्लो भागमा भएको डाक्टरले बताएका छन् ।

डाक्टरका अनुसार उनको उपचारमा केहि समयमात्रै ढिला भएको भए उनको ज्यान खतरामा थियो । यो रोगलाई इन्डोमेट्रियोसिस भन्ने गरिन्छ । डाक्टरले २ घण्टा लगाएर महिलाको स्वास्थ्य परिक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?