एजेन्सी । विश्वकै सबैभन्दा धेरै उमेरकी महिला एमा मौरेनोको १ सय १७ वर्षको उमेरमा निधन भएको छ १९औं शताब्दीमा जन्मिएर पनि जीवित रहन सफल एमा एक्लो व्यक्ति थिइन् । उनको जन्म १८९९ को नोभेम्बर २१ मा इटालीमा भएको थियो उनी तीन शताब्दीसम्म जीवन जीउन सफल भइन् । यस क्रममा एमाले असफल वैवाहिक जीवन, एक्लो छोराको निधन, दुईवटा विश्वयुद्ध तथा इटालीमा ९० भन्दाबढी सरकार देखिन् आड भाइबहिनीम सबैभन्दा जेठी उनले ९० वर्षसम्म दैनिक तीन अण्डा खाने गरेकी थिइन् । उनकी आमा ९१ वर्षसम्म जीवित थिइन् भने केही बहिनी पनि यस वर्षसम्म जीवित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया