कास्कीमा भूकम्पको झड्का

काठमाडौँ । कास्कीमा बिहीबार राति भूकम्पको गएको छ । कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प ९ बजेर ५९ मिनेट जाँदा गएको थियो ।
भूकम्पको धक्का पोखरा र आसपासको क्षेत्रमा महसुश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?