विदेशी मुद्रा साट्दै हुनुहुन्छ? जान्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ५० पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ ५० पैसा तथा बिक्रिदर १२८ रुपैयाँ १७ रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७५ रुपैयाँ ६६ पैसा तथा बिक्रिददर ३७७ रुपैयाँ ६४ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०२ रुपैयाँ १२ पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ ७१ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?