डलर र दिनारको भाउ बढ्यो, अरुको कति? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ९८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर १२८ रुपैयाँ २० रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७८रुपैयाँ ३ पैसा तथा बिक्रिददर ३८० रुपैयाँ १ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ८९ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?